नुन तेल: विगततिर पदयात्रा
नुन तेल: विगततिर पदयात्रा
यो किताब मूलतः लेखकको परिवार र गाउँको इतिहास हो। यसमा विभिन्न पुस्ताको गाउँ-सहर यात्रा, पहाड-तराइ बसाइसराइ, बर्मासम्म नेपालीहरूको आप्रवासन, गोर्खा भर्ती, दुई विश्वयुद्धदेखि भारतको हरित क्रान्तिसम्मले गाउँमा पारेका प्रभाव लगायत विषयवस्तु समेटिएका छन्। लेखकले गाउँ हुँदै २०७३ सालमा गरेको पर्वत-बाग्लुङ-गुल्मी-पाल्पा-रूपन्देही 'नुन-तेल मार्ग' को एकल पदयात्रालाई आधार बनाएर लेखेको किताबमा २०४६ सालपछि उनी हुर्किँदै गर्दाका पहाडी गाउँहरूको मिहीन चित्रण छ।
Author: Jiwan Chhetri
Publisher: Sangri La Books
Published: 04/29/2023
Pages: 324
Binding Type: Paperback
Weight: 0.70lbs
Size: 7.81h x 5.06w x 0.73d
ISBN: 9789937775427
Language: Nepali
This title is not returnable